You are viewing the translated version of बढुवा समितिले भर्ने मूल्याङ्कन फाराम.

Schedule 3
बढुवा समितिले भर्ने मूल्याङ्कन फाराम

अनुसूची–३
(नियम २० सँग सम्बन्धित)

बढुवा समितिले भर्ने मूल्याङ्कन फाराम

१. प्रहरी कर्मचारीको नाम थरः २. पद :
३. व्यक्तिगत नं.
४. हालको पदमा नियुक्ति मिति : ५. हाल कार्यरत कार्यालयः
६. प्रतिवेदन अवधिमा कार्यरत रहेका अन्य कार्यालयहरू :
७. मूल्याड्ढकन अवधि : ……………………….देखि …………………………….सम्म

द्रष्टव्य : (१) बढुवा समितिले अड्ढ दिने प्रयोजनको लागि अधिकतम अड्ढको बा“डफाँड देहाय बमोजिम हुनेछ ः-

(क) अति उत्तम : ७.५ अड्ढ
(ख) उत्तम : ६.५ अड्ढ
(ग) सामान्य :५.० अड्ढ
(२) बढुवा समितिले अड्ढ दिंदा उम्मेदवारको प्रत्येक वर्षको कार्य सम्पादन मूल्याड्ढन फारममा उल्लिखित अड्ढलाई आधार मानी समग्र रुपमा मूल्याड्ढकन गर्नु पर्नेछ ।

(३) बढुवा समितिका अध्यक्ष तथा सदस्यले उम्मेदवारलाई अड्ढ दिंदा छुट्टाछुट्टै फाराम भरी अड्ढ दिनु पर्नेछ ।
(४) खण्ड (३) बमोजिम सबै सदस्यले प्रदान गरेको अड्ढलाई औसत हिसाब गर्दा कायम हुन आएको अड्ढ नै बढुवा समितिले प्रदान गर्ने कुल मानिनेछ ।